रामकुमार श्रेष्ठ, मङ्सिर १५ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रकृया मौलिक ढङ्गले अगाडि बढेको चर्चा गर्दै २१औं शताब्दीमा संविधान सभाबाटै संविधान बनाउने पहिलो देश नेपाल हुने बताएका छन् । लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्वारा आयोजित बिहीबार तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उनले सबै विचार, पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/12/2011
लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अभिनन्दनले प्रचन्डलाई जिम्मेवारी थपिएको महसूस
Posted in नेपाल समाचार
सम्झ्नाको रोग लाग्यो
ईन्द्र भुषाल, कुवेत
भुल्न खोज्यो भने पनि नसकिने रोग लाग्यो
मध्यराती हुँदा पनी निन्द्रा अझै टाढा भाग्यो
सम्झिदा नि खुशी लाग्छ भेट्न पाए कस्तो होला
सपनिमा देखि राख्छु स्कुल जाँदा तर्ने खोला पढ्नेक्रम जारी राख्नुहोस्
धाराबाहिक कथा “प्रतिशोध”
इन्द्रेणी शर्मा “जलद”
जीवनका यथार्थहरु-खण्ड १
सृजना, शायद म तिम्रो जीवनमा जसरी आएको थिएं । हो उसरी नै जानेछु एकपटक भेटूं कि भनेर सामू आएँ । जीवनको हरेक चोट सहदै तिम्रो नजिक हुदा केही मन बदलेको छ कि उस्तै हो भनेर हेरें अनि तिमीले हेर्न पनि हीनता बोध गर्यौ, धेरै कुराको आभाष पाएँ, तैपनी तिमीले गरेको तिरस्कारलाइ उपहार नै सम्झें आखिर तिम्रो निष्ठुरी अनुहारमा प्रतिसोधको ज्वाला देखेपछि एकछिन पनि रहन सकींन म कहाँ पुगेंत्यों बखत खुद मलाई थाहा छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास
ACC T20 CUP क्रिकेटमा नेपालको बिजयी शुरुवात
काठमाडौ, मंसिर १७ – दस राष्ट्र सम्मिलित एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको तेस्रो संस्करण आज शनिबार देखी सुरु भयो । उदघाटन खेलमा शनिबार नेपालले २ विकेटको जित बाट विजयी सुरुआत गरेको छ । खेलमा हङ्कङले टस जितेर ब्याटिङ रोजेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सावधान ! बाँझो बन्नुहोला
पुरुष मित्रहरु, तपाइले आफ्नो ल्यापटपमा वाइफाइ मार्फत इन्टरनेट प्रयोग गर्दै आउनुभएको छ भने सावधान । अझ काखमै ल्यापटप राखेर इन्टरनेट चलाउनुहुन्छ भने त आजैदेखि त्यो बानी छोड्नुहोस् । नत्र यसले तपाइालाई बाँझो बनाउन सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो