Daily Archives: 02/12/2011

कुवेतमा एन्जल लामाको भात खुवाई सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

नेपालकुवेत मेनपावर एसोसियसन एवं तामाङ् घेदुङ् कुवेतका सदस्य श्री श्याम लामा र श्रीमती मिना लामाकी आयूष्मति सुपुत्री एन्जल लामाको भात खुवाई “अन्न प्रासन” कार्यक्रम ०१ डिसेम्बर २०११ बिहीवारको दिन कुवेतको मालियास्थित होटल एसिया-एसियामा भव्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अमेरिकामा लमजुङका एक विद्यार्थी मृत अवस्थामा भेटिए


अमेरिका आएर पढ्दै गरेका एक नेपाली विद्यार्थी बाल्टिमोरमा मृत अवस्थामा फेला परेका छन् । लमजुङको खुदी गाविस–१ स्थायी घर भएका नारायण भण्डारीको सव प्रहरीले अपार्टमेन्ट नजिकै पार्कमा भेटेको वासिङटन डिसीस्थित नेपाली दुतावासले जनाएको छ ।

‘दुखद् खबर आएको छ, अब नेपालमै रहेका परिवारसँग समन्वय गरेर के गर्ने भनेर स्थानीय नेपाली समुदायसँग पनि छलफल गर्दैछौ’ दुतावासका प्रथम सचिव आनन्द शर्माले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ, पढ्नेक्रम जारी राख्नुहोस्