जय आले, कुवेत
नेपालकुवेत मेनपावर एसोसियसन एवं तामाङ् घेदुङ् कुवेतका सदस्य श्री श्याम लामा र श्रीमती मिना लामाकी आयूष्मति सुपुत्री एन्जल लामाको भात खुवाई “अन्न प्रासन” कार्यक्रम ०१ डिसेम्बर २०११ बिहीवारको दिन कुवेतको मालियास्थित होटल एसिया-एसियामा भव्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्