– सुदर्शन गुरुङ
१. ग्रीन टी (Green Tea) पिउनु मानसिक स्वास्थ्यको लागि लाभदायक हुन्छ।
२. डिप्रेसन भएकाहरुको लागि पनि ग्रीन टी को प्रयोगले फाईदा गर्दछ।
३. शरीरमा उच्च रहेको कोलेस्ट्रोल पनि कम गर्न यसले सहयोग गर्दछ।
४. शरीरको बोसो चिल्लो काट्न पनि मद्दत गर्दछ।
५. मुटुरोग र क्यान्सर जस्ता रोगहरु लाग्ने जोखिम पनि यस चियाले कम गर्दछ।
६. हाडजोर्नीको दुखाइलाई पनि ग्रीन टी को सेवनले फाईदा गर्दछ।
७. टाउको दुखाइ को जोखिम वा टाउको दुखेको बेला ग्रीन टी पिउँदा दुखाइ कम गर्दछ।
८. यस चियामा एन्टिअक्सिडेन्ट (antioxidant)पनि प्रशस्त मात्रामा हुन्छ।
९. डाइबिटिजबाट बचाउ गर्न पनि ग्रीन टी को सेवनले सहयोग पुर्याउउँदछ।
१०. शरीरलाई आवश्यक पर्ने भिटामिन ए, बी, सी, डि , के आदि जस्ता महत्त्वपूर्ण पोषण तत्त्वहरु ग्रीन टीमा पाईन्छ।