उदाउनु तिमी !!


सचिन /याम पौडेल, साउदी अरब


उदाउनु तिमी बिहानीको किरण बनेर
म तिम्रै प्रतिक्षामा बसि रहनेछु
देखिनु तिमी रातको चन्द्रमा बनेर
म टल्कने ढुंगा भई टल्कि रहनेछु

अगाडी बढ्नु तिमी चेतनाको पुञ्ज बनेर
म केही सिक्न कोशिष गर्नेछु
आउनु तिमी वेदनाको मलम बनेर
म कम पिडा महशुस गर्नेछु

छाउनु तिमी नसा-नसामा रगत बनेर
म त्यही रगतको साहरामा जिउनेछु
आउनु तिमी तागत बनेर
म तिमीलाई सारा खुसी दिनेछु !!

4 responses to “उदाउनु तिमी !!

  1. Thanks lina jee

  2. waw so qute bishnu

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.