रोजगारीको शिलशिलामा कुवेतमा प्रवेश गरि दैनिकी चलाउँदै गरेका तनहुँङगेहरुको साझा सँस्था तनहुँ सम्पर्क समाज कुवेतको पहिलो भेला अक्टोवर २१ तारीखमा सम्पन्न गरि तनहुँ दमौली निवासी यादव श्रेष्ठको नेतृत्वमा ११ सदस्य रहेको कार्यसमिति गठन गरेको जानकारी गराउँदै, बाँकी सदस्यता विस्तार र विधान पारित गराउनका लागी पून: दोश्रो भेलाको लागी यहि आउँदो शुक्रवार अर्थात डिसेम्बर २ तारीखका दिन कुवेतस्थित सुकुल कविर पार्कमा दिनको ठिक १.०० बजे सम्पुर्ण कुवेतमा रहनु भएका तनहुँङगे दाजूभाई तथा दिदीवैनिहरुको उपस्थितिको लागी तनहुँ सम्पर्क समाज कुवेत हार्दिक अनुरोध गर्दछ ।
धन्यवाद,
यादव श्रेष्ठ
अध्यक्ष
तनहुँ सम्पर्क समाज कुवेत
फोन: ५५१७२००९
थप जानकारीका लागी फोन: ९००२३४९७, ६५९६५२३०, ५५२०५३५४, ९९२४९७१२, ६६४८२४१४, ५५७४१९५०