कुनै पनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आँखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्बमा ? होईन ! फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मात्रै मौका पाए भने पनि अधिकांश समय उनको आकर्षक छातिमा हेरेर गुजार्छन् ।
यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भए हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौं तर वास्तविकता यही भनेर एपीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्