माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका बिकाश अनुसन्धान बिभाग प्रमुख तथा तमू समाज कुवेतका संस्थापक अध्यक्ष श्री अमर बहादुर गुरुङ्ज्यूकी ममतामय माता लक्ष्मी देवी गुरुङ्को आज ७६ बर्षको उमेरमा नेपालमा हुन गएको असामयिक देहावसानले हामीलाई अत्यन्तै मर्माहत तुल्याएको छ ।
यस दु:खद घडीमा दिवंगत आत्मको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवार प्रति धैर्य-धारणताको शक्ती प्राप्तिको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली एवं संवेदना अर्पण गर्दछौं । साथै, आज रात्रीकै फ्लाईटबाट नेपाल जानु हुने हाम्रा सहकर्मि मित्र अमर बहादुर गुरुङ्ज्यूको सफल यात्राको समेत कामना गर्दछौं ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत
एवं कुवेतनेपाल डटकम परिवार
yas dukhad ghadima mamtamayi aamako atmale chir shanti pawos bhanne kamna gardachhu.
आमा को आत्म ले शान्ती पाओस अनी शोक्सन्तप्त परिवार प्रती समबेदना गर्दछु ।
CHIRSANTI KO KAMANA ,
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो…….
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै
शोक-सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामना गर्दछौं…
AAMA timi janma dine malai
AAMA timi pran dine malai
AAMA timi bot, m phool tyasko!!
Ho dhan timrai jati je 6hha,mero!!!
May his depparted soul take rest in peace in heaven in comfort.
-Franks Gurung.
Grokha V.C. Margha.
POKHARA.