एसियाकै सर्वाधिक सेक्सी करिना


मुम्बई । बलिउड अभिनेत्री करिना कपुर एसियाकै सर्वाधिक सेक्सी महिला चुनिएकी छिन् । गत वर्षकी सेक्सी कट्रिना कैफलाई उछिन्दै करिनाले यो ताज पहिरिएकी हुन् ।

साप्ताहिक म्यागेजित ‘इस्टर्न आई’ले टि्वटरमा गरेको सर्वेमा उनी सेक्सी चुनिएकी हुन् । करिनाका हाल बडिगार्ड र रा.वन चलचित्र हिट भएका छन् । पछिल्ला तीन वर्षकी चर्चित कट्रिना कैफले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

म्यागेजिनका सम्पादक असजाद नाजिरका अनुसार प्रतिस्पर्धामा नायिका, पपस्टार, टिभी कलाकार, मोडल सहभागी गरिएको बताए । यसमा नायक ऋतिक रोशनकी पत्नी सुजैन १६ औं स्थानमा छिन् । प्रियङ्का चोपडा तेस्रो, बिपाशा बसु चौंथो र दीपिका पादुकोण सातौं नम्वरमा परेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.