जय आले, कुवेत
हाम्रा मित्र एवं नेपालकुवेत मेनपावर एसोसियसनका सदस्य श्री श्याम लामा र श्रीमती मिना लामाकी आयूष्मति सुपुत्री एन्जल लामाको ०१ डिसेम्बर २०११ बिहीवार, भात खुवाई “अन्न प्रासन” को दिन परेकोले सो अवसरमा कुवेतको मालियास्थित होटल एसिया-एसियामा आफ्नो उपस्थिती जनाई प्यारी छोरीलाई आशिर्वाद दिंदै सु-स्वास्थ्य एवं दिर्घायुको कामना गर्न सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कुवेतनेपाल डटकम मार्फत अनुरोध गरिएको छ ।
पुनश्च:
मिति: ०१ डिसेम्बर २०११ बिहीवार, बेलुकिको ठिक ६.०० बजे देखी
स्थान: होटल एसिया-एसिया मालिया, कुवेत
सम्पर्क: पिता -श्याम लामा, माता -मिना लामा
मोबाईल: ६५८८१३७६, ९७७७१२७०, ६६१७९२०९
हृदय देखि नै बधाई हजुरहरुलाई अनि एन्जल छोरीको उज्जल भविष्यको कामना गर्दछु !!!
बधाई छ हजुरहरुलाई अनी छोरी लाई सु- सुश्वास्थ को कामना गर्दछु । निमन्त्रनाको लागि हिर्दयदेखी नै धन्यवाद ।
la hai shyamji bhanjiko bhat khuwai dhumdhamle garnu par6.yasai awasharma bhanjiko su-sushthya ra ujwal bhavishyako kamna garda6u.