एन्जल लामाको भात खुवाईको हार्दिक आमन्त्रणा !!


जय आले, कुवेत

हाम्रा मित्र एवं नेपालकुवेत मेनपावर एसोसियसनका सदस्य श्री श्याम लामा र श्रीमती मिना लामाकी आयूष्मति सुपुत्री एन्जल लामाको ०१ डिसेम्बर २०११ बिहीवार, भात खुवाई “अन्न प्रासन” को दिन परेकोले सो अवसरमा कुवेतको मालियास्थित होटल एसिया-एसियामा आफ्नो उपस्थिती जनाई प्यारी छोरीलाई आशिर्वाद दिंदै सु-स्वास्थ्य  एवं दिर्घायुको कामना गर्न सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कुवेतनेपाल डटकम मार्फत अनुरोध गरिएको छ ।

पुनश्च:
मिति: ०१ डिसेम्बर २०११ बिहीवार, बेलुकिको ठिक ६.०० बजे देखी
स्थान: होटल एसिया-एसिया मालिया, कुवेत
सम्पर्क: पिता -श्याम लामा, माता -मिना लामा
मोबाईल: ६५८८१३७६, ९७७७१२७०, ६६१७९२०९

3 responses to “एन्जल लामाको भात खुवाईको हार्दिक आमन्त्रणा !!

  1. हृदय देखि नै बधाई हजुरहरुलाई अनि एन्जल छोरीको उज्जल भविष्यको कामना गर्दछु !!!

  2. बधाई छ हजुरहरुलाई अनी छोरी लाई सु- सुश्वास्थ को कामना गर्दछु । निमन्त्रनाको लागि हिर्दयदेखी नै धन्यवाद ।

  3. la hai shyamji bhanjiko bhat khuwai dhumdhamle garnu par6.yasai awasharma bhanjiko su-sushthya ra ujwal bhavishyako kamna garda6u.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.