ईन्द्र भुषाल, कुवेत
बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएकी शान्ती माया दोङ करीब पाँच बर्ष अचेत अवस्थामा फर्वानियाको अस्पतालमा बसेर अर्धचेतन अवस्थामा नै बिगत केही महिना पहिला नेपाल फर्केकी थिईन । उनलाई नेपाल फर्काउने अभियानमा कुवेतमा रहेका सबैजसो नेपालीहरुले सहयोग गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्