Daily Archives: 27/11/2011

फेरी सहयोग गर्‍यो तामाङ घेदुङ कुवेतले नेपाली चेली शान्ती मायालाई


ईन्द्र भुषाल, कुवेत

बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएकी शान्ती माया दोङ करीब पाँच बर्ष अचेत अवस्थामा फर्वानियाको अस्पतालमा बसेर अर्धचेतन अवस्थामा नै बिगत केही महिना पहिला नेपाल फर्केकी थिईन । उनलाई नेपाल फर्काउने अभियानमा कुवेतमा रहेका सबैजसो नेपालीहरुले सहयोग गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारको बनभोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

“हाम्रो संस्कृती हाम्रो परम्परा” भन्ने मुल मन्त्रलाई अनुसरण गर्दै कुवेतको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहँदै आएको लालीगुराँस साँस्कृतिक परिवारले कुवेतको मालिया सि साईडमा कलाकार सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कालीगण्डकी कल्याणकारी समाजको भलिबल प्रतियोगितामा SDFC बिजयी


सुरेश गुरुङ्, कुवेत

“कुवेतमा नेपाली कार्यक्रम बाक्लिंदै एकै दिनमा ३ कार्यक्रम सम्पन्न”
नेपालीहरुको बाहुल्यता बाक्लिदै गएको कुवेतमा एकैदिन तिन तिनवटा नेपाली कार्यक्रम सम्पन्न भएका छन । कुवेतका प्रबासी नेपालीहरुको बिभिन्न पारिवेश भएपनी २५ नोभेम्बरका दिन, तीन नेपाली संस्थाहरुले एकैदिन आ-आफ्ना कार्यक्रम गरेर नयाँ इतिहास बनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

शिशुको बाबु पत्ता लगाउन डीएनए परीक्षण


– नरेन्द्र रौले

 दृश्य १:    डीएनए परीक्षण गराउन खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोशालामा पुगेका बाबु-छोराबीच त्यहीं कुटाकुट भयो। डिल्लीबजार निवासी ती बाबु भन्थे, ‘तिमी मेरो छोरा होइनौ।’  छोरा भन्थे, ‘मेरो बाबु तपाईं नै हो।’ आमाले पनि छोराकै पक्ष लिइन्। घरमा लामै समय कलह मच्चिरह्यो। तीन पटक त डीएनए परीक्षण गरियो। पढ्नेक्रम जारी राख्नुहोस्

बेष्ट स्माइल सहित कल्पना तमु मिस तमु २०११ घोषित भइन


हुम तमु पोखरा, ८ मंसिर /  तमु विद्यार्थी समिति नेपालद्धारा आयोजित तमु धिं नेपाल मिस तमु २०११ को उपाधि दीपज्योति तमु समाज शान्तिदीपकी २१ वषिर्या कल्पना तमुले चुमिन् । मिस तमु २०११ घोषित कल्पनालाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुल ताज पहिराइ दिनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

इन्टरपोलको ‘रेडकर्नर नोटिस’ मा ६२ नेपाली


– मातृका दाहाल

काठमाडौं, ८ मंसिर, अपराध नियन्त्रण गर्न गठित प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले ६२ नेपालीलाई ‘रेडकर्नर नोटिस’ मा राखेको छ । व्यक्ति हत्या, अपहरण, लुटपाट, चोरी, डकैती, ठगी, फिरौती असुल, जालसाजीलगायत विभिन्न आपराधिक गतिविधिमा संलग्न रही फरार भएका ६२ जना नेपालीलाई इन्टरपोलले ‘रेडकर्नर नोटिस’ मा सूचना जारी गरी खोजीकार्य गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्