ईन्द्र भुषाल, कुवेत
प्रबासी नेपाली समाज युवा क्लव कुवेत भर्खर गठनको प्रकृयामा छ । तर उसले कुवेतको नेपाली समाजमा खेलकुद आयोजना गरेर आफ्नो संस्थाले केही गर्नेछ भन्ने शुभ-संकेत दिएको छ । कुवेतमा कृयाशिल रहेका लगभग दुई दर्जन पुग्न लागेका संस्थाहरुको हुलमा अर्को संस्था औपचारिक रुपमा घोषणा हुन नपाउँदै खेल आयोजना गरेर चर्चा कमाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्