Daily Archives: 26/11/2011

कुवेतको नेपाली फूटबलमा उदाहरण बनेर उदायो पुर्वेली टाईगर


ईन्द्र भुषाल, कुवेत

प्रबासी नेपाली समाज युवा क्लव कुवेत भर्खर गठनको प्रकृयामा छ । तर उसले कुवेतको नेपाली समाजमा खेलकुद आयोजना गरेर आफ्नो संस्थाले केही गर्नेछ भन्ने शुभ-संकेत दिएको छ । कुवेतमा कृयाशिल रहेका लगभग दुई दर्जन पुग्न लागेका संस्थाहरुको हुलमा अर्को संस्था औपचारिक रुपमा घोषणा हुन नपाउँदै खेल आयोजना गरेर चर्चा कमाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अब खाडी मुलुकबाट पनि


 रेडियो कान्तिपुरले स्थापना गरेको नेपाली रेडियो क्षेत्रको ठूलो राशिको पहिलो पुरस्कार शुक्रबार कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । १३ औं वर्षगाँठका अवसरमा राष्ट्रिय नाचघर काठमाडौंमा आयोजित समारोहमा कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया र कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले ताम्राकारलाई ५० हजार नगदसहित ‘रेडियो कान्तिपुर पत्रकारिता पुरस्कार’ हस्तान्तरण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्