– टोप बहादुर राई
यहाँ पार्टीको छ चिन्ता
तिमी कसको चिन्ता लिन्छौं
म मुस्ताङ्ग गाडी चढ्दा
तिमी खाली खुट्टा हिंडछौ
तिमी साच्चै कुरा नबुझने हौकी
लोकतन्त्रको मर्म बुझेर
कतै आफ्नो पजेरो बेच्यौ की ! पढ्नेक्रम जारी राख्नुहोस्
– टोप बहादुर राई
यहाँ पार्टीको छ चिन्ता
तिमी कसको चिन्ता लिन्छौं
म मुस्ताङ्ग गाडी चढ्दा
तिमी खाली खुट्टा हिंडछौ
तिमी साच्चै कुरा नबुझने हौकी
लोकतन्त्रको मर्म बुझेर
कतै आफ्नो पजेरो बेच्यौ की ! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
– सामीप्य तिमल्सेना
मेरो जन्म मार्च ४ मा ब्यारेकपुर कलकत्तामा भएको हो। मेरो बुबा नैनसिंह गुरुङ्ग इन्डियन आर्मीको जागिरे भएकाले हामी सपरिवार भारतमा बस्थ्यौं र यहीं मेरो जन्म भयो। तर हाम्रो पुर्ख्यौली घर भने ओखलढुङ्गाको रुम्जाटार हो। मैंले मेरो बाल्यकाल इन्डियाका धेरै शहरहरुमा बिताएँ। किनकी बुवाको जागिर सरुवा जहाँ जहाँ हुन्थ्यो सारा परिवार त्यतै जानुपर्थ्यो। यसरी धेरै तिर हिंडेपनि बच्चामा म लजालु थिएँ। बाहिरका मान्छेसँग त बोल्दै नबोल्ने तर घरमा भने साह्रै चकचके। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in जीबनी
Do not finish reading this post and immediately go change your password — before you forget. You will probably make changes in several places since passwords tend to be reused for multiple accounts.
Here are two lists, the first compiled by SplashData:
1. password पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, सन्देश, सूचना, English News