Daily Archives: 24/11/2011
क्यानडा गाई दिन इच्छुक
Posted in थाहा पाईराखे राम्रो, रोचक समाचार, सन्देश, समाचार
‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’को लागि ५ चर्चित नेपाली कलाकार कुवेत आउँदै
जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी ६ जनवरी २०१२ शुक्रबारका दिन, दिनको ठिक ३ बजेदेखी कुवेतको खेतानस्थित ग्रनाडा सिनेमा हलमा बृहत कल्चरल च्यारिटी शो हुन गईरहेको छ । यस च्यारिटी शो मा सहभागीता जनाउन नेपालदेखी सु-प्रख्यात कलाकारहरु तथा उदघोषक कुवेत आउने तय भएको छ । नेपालदेखी आउनेहरुमा; स्वरुपराज आचार्य -चर्चित आधुनिक गायक, रामचन्द्र काफ्ले -चर्चित पप/ लोक गायक, इन्दिरा जोशी (नेपाली तारा) -चर्चित गायिका/ नृत्यांगना, दिपा राई -चर्चित लोक गायिका हुनुहुन्छ भने उदघोषकमा ‘एक सफल उदघोषकको नामबाट परिचित व्यक्तित्व’ जो कुवेतमा पहिला पनि आएर तहल्का मच्याई सक्नु भएका माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका मानार्थ सदस्य डा. घनश्याम खतिवडा हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि, Upcoming Events
म जहाँ पुगुँ (गित)
– सुनिल सङ्गम
म जहाँ पुगुँ म जहाँ रहुँ
चाहे सुख मिलोस् चाहे दु:ख सहुँ
हे आमा मेरो जगतमा तिमी छौ
यो नशा-नशा रगतमा तिमी छौ पढ्नेक्रम जारी राख्नुहोस्
सरकारलाई एनआरएन (NRN) को पत्र
-चर्चित ढुंगेल, दोहा-
श्रीमान्/श्रीमति/सुश्री ६०१ को सरकारमा हामी एनआरएन अर्थात् ‘नव रङ्गी नेपाली’को हार्दिक नमस्कार, ढोग, नमन, साष्टाङ्ग दण्डवत्, सलाम, रामराम, लाल सलाम, जय नेपाल र लास्टाँ सलामवालेकम!
सर्वप्रथम त हाम्रो नामाकरणको रहस्य सरकारलाई सुनाउँन चाहन्छौँ। पढ्नेक्रम जारी राख्नुहोस्
ऐश्वर्याको छोरीको पहिलो तस्बिर लिन होडबाजी, १५ लाखसम्ममा किन्ने !
सेलिव्रेटिप्रति दुनियाँ कति आकर्षित छ ? त्यो त थाहा छैन, तर दुनियाँको ऐना भनेर चिनिएको संचारमाध्यम सेलिव्रेटी भनेपछि हुरुक्क हुन्छ । तीललाई पहाड बनाएर प्रचार गर्ने कतिपय संचारमाध्यमको हुरुक्कता भारतीय चलचित्रका वोल्ड नायिका तथा पुर्व विश्व सुन्दरी ऐश्वर्या रायको घरमा गएर देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार