मंसिर ७, – नेपालले एसिसी ट्वान्टी-२० कप क्रिकेटका लागि मंगलबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। मंसिर १७-२५ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि नेपाली टोलीमा महेश क्षेत्री र शक्ति गौचनलाई समावेश गरिएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/11/2011
एकछिन् रमाइलो गरौ (चुट्किला)
१) पन्डित बाजेलाई झाडा पखालाले च्यापेछ…
ओखती लिने बेलामा डाक्टरलाई सोधेछ, अनी के के कुरामा ध्यान दिनु पर्ला डाक्टर साब ?
डाक्टर : जोडले शंख नफुक्नु होला ।
२) मुन्द्रे र धुर्मुसको कुराकानी
धुर्मुस : तपाईंलाई गर्मी भयो भने के गर्नु हुन्छ ?
मुन्द्रे : फ्यानको नजिकै गएर बस्छु
धुर्मुस : त्यसो गर्दा पनि गर्मी कम भएन भने ?
मुन्द्रे : फ्यान अन गर्छु पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मुक्तक/चुट्किला
सगरमाथाबाट दौडेरै राजधानी !
विमान नउडेर पर्यटक अलपत्र परेको समाचार आइरहँदा एक वेलायती धाविका भने सगरमाथा आधार सिविरबाट दौडिएरै दुई दिन २३ घन्टामा राजधानी आइपुगेकी छिन्। विश्वका अल्ट्रा रेस धावकमा चर्चित लिजे हकर गत बुधबार आधार सिविरबाट दौडदै आज बिहान दशरथ रंगशाला आइपुगेकी हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
६ प्रदेश बनाउन खोजिँदैछ: पृथ्वीसुब्बा गुरुङ् – अध्यक्ष, आदीवासी जनजाति सभासद् ककस
– दुर्गा खनाल
राज्य पुनर्संरचना विज्ञ समूहको विरोध किन गर्नुभएको हो ?
– हाम्रो विज्ञ समूह बनाउने कुरामा आपत्ति थिएन । तर विज्ञ समूह बनाउने सवालमा नेपाल सरकारबाट जुन ढंगको संविधान संशोधन प्रस्ताव आयो, त्यो चाहिं संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको हैसियतभन्दा माथि हुने भयो । ’cause त्यो संविधानको एउटा धारामै उल्लेख भएर संवैधानिक मान्यता प्राप्त भएर आउने भएकाले त्यसको प्रतिवेदनले संविधानसभाको राज्य पुनर्संरचना समितको प्रतिवेदन, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता
जिन्दगीका केही सवालहरु
मोहन आचार्य “जलद”
जिन्दगीको बाटो हेरी राखें तिमी आइनौ
म बेहाल हुदा जब तिमी थाहा पाइनौ
आज फेरी किन हो रोई रोई बसेकी ?
मेरो जिन्दगीको यो गीत किन गाइनौ ?
मरी मरी बाँचेको छु म आज भोलि
खादै धोका निष्ठुरीका छन मीठा बोली पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता