अष्ट्रेलियामा कुकुर मारे १० वर्ष जेल


अष्ट्रेलियामा कुकुर मार्नेलाई जेल सजाय दिइने भएको छ । त्यसमा पनि खतराको सूचीमा परेका कुकुरको प्रजाति मार्नेलाई १० वर्ष जेल सजाय दिइने छ । हालैमात्र छिमेकीले पालेको कुकुरलाई निर्ममतापूर्वक हत्या गरेको अभियोगमा गिरफ्तार एक व्यक्तिलाई दिइएको जेल सजायलाई लिएर कुकुर जातिको ’boutमा भिक्टोरिया राज्यका अधिकारीहरूले विवरण माग गरेका छन् । यदि कुकुरको मालिकले उक्त कुकुर खतराको सूचीमा रहेको प्रजाति भनी प्रमाण सहित पेश गरेमा कुकुर मार्नेलाई १० बर्षसम्म जेल सजाय हुनेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.