अष्ट्रेलियामा कुकुर मार्नेलाई जेल सजाय दिइने भएको छ । त्यसमा पनि खतराको सूचीमा परेका कुकुरको प्रजाति मार्नेलाई १० वर्ष जेल सजाय दिइने छ । हालैमात्र छिमेकीले पालेको कुकुरलाई निर्ममतापूर्वक हत्या गरेको अभियोगमा गिरफ्तार एक व्यक्तिलाई दिइएको जेल सजायलाई लिएर कुकुर जातिको ’boutमा भिक्टोरिया राज्यका अधिकारीहरूले विवरण माग गरेका छन् । यदि कुकुरको मालिकले उक्त कुकुर खतराको सूचीमा रहेको प्रजाति भनी प्रमाण सहित पेश गरेमा कुकुर मार्नेलाई १० बर्षसम्म जेल सजाय हुनेछ ।
अष्ट्रेलियामा कुकुर मारे १० वर्ष जेल
This entry was posted in रोचक समाचार. Bookmark the permalink.