Cricket Association of Nepal (CAN) decided to provide a monthly allowance to national cricketers. Executive committee meeting of CAN on Thursday decided to provide Rs 5,000 (nearly USD 65) every month to cricketers of the national team. According to CAN, this provision will continue for at least another six months. पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/11/2011
Monthly allowance for National Cricket Players
Posted in खेलकूद
दश कठ्ठा जमिनको आम्दानी मासिक लाख
– अनिल श्रेष्ठ
वैज्ञानिक खेती प्रणालीका लागि प्राविधिक ज्ञान लिई व्यावसायिक खेती प्रणाली अपनाए थोरै लगानीले धेरै आम्दानी लिन सकीन्छ । थोरै लगानी र कम जमिनले समेत बढी आम्दानी लिन सफल देखिने गरेका छन् भाडाको जमिनमा तरकरी खेती गर्ने पौरखी कृषकहरु । विराटनगर उपमहानगरपालीका र आसपासका क्षेत्रहरुमा आफनो जमिन नभएपनि भाडाको जमिनमा मेहनती कृषकहरुले तरकारी खेती गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
बिर्सनेलाई माया गर्छु
ईन्द्र भुषाल, कुवेत
आज धेरै किन किन बिर्सनेलाई सम्झि रहें
टोलाएर बसि रहें पहिला भन्दा दोधार भएं
केही लेखौं भने पनि पछी लाग्यो भन्छौ भनी
औंला गन्दै सम्झि रहें यो मनमा पिर मानी पढ्नेक्रम जारी राख्नुहोस्
अष्ट्रेलियामा कुकुर मारे १० वर्ष जेल
अष्ट्रेलियामा कुकुर मार्नेलाई जेल सजाय दिइने भएको छ । त्यसमा पनि खतराको सूचीमा परेका कुकुरको प्रजाति मार्नेलाई १० वर्ष जेल सजाय दिइने छ । हालैमात्र छिमेकीले पालेको कुकुरलाई निर्ममतापूर्वक हत्या गरेको अभियोगमा गिरफ्तार एक व्यक्तिलाई दिइएको जेल सजायलाई लिएर कुकुर जातिको ’boutमा भिक्टोरिया राज्यका अधिकारीहरूले विवरण माग गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार