उदेश्य बोकेका युवाहरु !


चुगेन्द्र ताम्ली, साउदी अरब


कानमा रुवा खाँदेर
बोलिका गोलीहरु चलाउँदै
बसेका छन् ति पाखण्डीहरु
सरकारी कुर्सीमा..

पाउनेले बोक्रासंगै खाए यहाँ
नपाउनेको भयो रमिता
आसमा बस्नेको त सासै गयो
अन्योलमा पर्नेलाई कसले हेर्छ यहाँ ?

एक उदेश्य बोकेका युवाहरु
न्यायको झन्डा फहराऊँदै
उत्रेका छन् सडक र गल्लीमा
सुनौलो भबिष्यको घर बुन्न !!

– चुगेन्द्र ताम्ली
धनकुटा, अर्खौले, जितपुर-६
हाल: साउदी अरब

One response to “उदेश्य बोकेका युवाहरु !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.