YouTube ’bout केही रोचक तथ्यहरु


आजभोली विश्वभरी निक्कै चर्चित अनी धेरैले मन पराएको भिडियो sharing साईट youtube ’bout त सबैलाई जानकारी छ नै। हुन त ईन्टरनेट संसारमा अरु पनि धेरै भिडियो sharing साईटहरु पाईन्छन । हरेकको आ आफ्नै बिशेषता होला तर भिडियो sharing साईट भन्ने बित्तिकै सबैको मुखमा youtube को नाम नै झुण्डिएको पाईन्छ । किनकी यसमा यती धेरै भिडियोहरु upload भईसकेका छन कि हामीलाई अनुमान गर्न नै गाह्रो परीसकेको छ । यस्को तिनै लोकप्रियता देखेर गूगलले Nov. 2006 मा 1.65 billion US$ तिरेर youtube लाई खरिद गरेका होलान ।
अब youtube को ’bout साच्चै कुरा गर्दा यसको वास्तविकता थाहा पाएर साचै नै अचम्म मान्ने बेला भएको छ । तल यस्तै केही अचम्म लाग्दा तथ्यहरु छन एक चोटि केलाउने कि ?
@ जम्मा upload भएका भिडियोहरु १२०,०००,००० भन्दा माथि
@ एक दिनमा upload हुने भिडियोहरु २००,००० भन्दा माथि
@ यसमा भएका सबै भिडियो हेरी सक्न ६०० बर्ष भन्दा धेरै लाग्छ ।
@ दिनमा लगभग २००,०००,००० भन्दा माथि भिडियोहरु हेरिन्छन ।
@ प्रत्यक १ मिनेटमा २४ घण्टा सम्मको भिडियो Content हरु upload भैरहन्छन ।
@ YouTube मा भएका अकाउन्टहरु ३००,०००,००० भन्दा माथि
@ copyright भएका भिडियोहरु १२% भन्दा माथि
@ upload भएका भिडियोहरुको Top बिषयहरुमा Music २०%, Entertainment १५%, People/Blog १४%, Comedy १३%, Sports ७%, Educationl ६% अनी flim 5%
@ भिडियोहरुको source मा Amateur ८०%, Professional १५% र Commercial /Corporate मा 5%
@ धेरै भिडियोहरु upload गर्ने Top देशहरुमा USA ३५%, UK ७%, Philippines ४%, Aus/Brz/Can/Fra/Ger/Mex/Spn/Trk बाट 3%
@ यसमा प्रयोग भएको Bandwidth – २००० बर्ष सम्म अरु सबै प्रकारका ईन्टरनेट कृयाकलाप गर्न पुग्ने सरह
@ विश्वभरी धेरै हेरिने वेबसाईटहरुमा सधैं TOP १० भित्र पर्न सफल

Posted by: Raju Gurung

2 responses to “YouTube ’bout केही रोचक तथ्यहरु

  1. very informative brada.. keep continue to find something like this.

  2. ya its really informative tips

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.