‘टुपिस’मा अर्की नेपाली सुन्दरी (फोटो फिचरसहित)


आजभोली नेपालमा चर्चा छ त कि सुन्दरीको कि त नेताको । बितेका महिना नेपाली मिडिया पुरै सुन्दरीमय भए, खासगरि दुई अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली सुन्दरीको प्रतिनिधित्वका कारण । मिस नेपाल २०११ मलिना जोसीले लण्डनमा आयोजित मिस वल्र्डमा भाग लिइन भने सोही प्रतियोगिताकी सेकेन्ड रनरअप सरिना मास्केले चीनमा आयोजित मिस इन्टरनेशनल २०११ मा भाग लिइन् । भलै, दुवै रित्तो हात फर्किनु परेको किन नहोस, उनीहरुको चर्चा भइ नै रह्यो 

मिस नेपाल २०११ की फष्ट रनरअप अनुपमा गुरुङ अर्को अन्तराष्ट्रिय प्रतियोगिता मिस अर्थ २०११ मा भाग लिदैछिन् । आगामी डिसेम्बर ३ तारिखमा आयोजना हुन लागेको प्रतियोगितामा अन्य मुलुकका सुन्दरीहरुले पनि भाग लिंदै छन् ।

Source: Onlinekhabar

One response to “‘टुपिस’मा अर्की नेपाली सुन्दरी (फोटो फिचरसहित)

  1. ramri haruko sansar ta hoina hola nee hau??? kina ramri ramri matra bhanera lekhako na ramro ra ramro dekhai ma bhar parna kura hoina ra?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.