आजभोली विश्वभरी निक्कै चर्चित अनी धेरैले मन पराएको भिडियो sharing साईट youtube ’bout त सबैलाई जानकारी छ नै। हुन त ईन्टरनेट संसारमा अरु पनि धेरै भिडियो sharing साईटहरु पाईन्छन । हरेकको आ आफ्नै बिशेषता होला तर भिडियो sharing साईट भन्ने बित्तिकै सबैको मुखमा youtube को नाम नै झुण्डिएको पाईन्छ । किनकी यसमा यती धेरै भिडियोहरु upload भईसकेका छन कि हामीलाई अनुमान गर्न नै गाह्रो परीसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/11/2011
YouTube ’bout केही रोचक तथ्यहरु
Posted in थाहा पाईराखे राम्रो, विज्ञान प्रविधि
‘टुपिस’मा अर्की नेपाली सुन्दरी (फोटो फिचरसहित)
आजभोली नेपालमा चर्चा छ त कि सुन्दरीको कि त नेताको । बितेका महिना नेपाली मिडिया पुरै सुन्दरीमय भए, खासगरि दुई अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली सुन्दरीको प्रतिनिधित्वका कारण । मिस नेपाल २०११ मलिना जोसीले लण्डनमा आयोजित मिस वल्र्डमा भाग लिइन भने सोही प्रतियोगिताकी सेकेन्ड रनरअप सरिना मास्केले चीनमा आयोजित मिस इन्टरनेशनल २०११ मा भाग लिइन् । भलै, दुवै रित्तो हात फर्किनु परेको किन नहोस, उनीहरुको चर्चा भइ नै रह्यो पढ्नेक्रम जारी राख्नुहोस्
बिछोडको पिडा (वियोगान्त प्रेम कहानी)
जानकी जानु, कुवेत
गरिबीको कारणले भनुं या बाध्यताले गहभरी आँशु लिई तिमीबाट टाढा भएको छु । सानु तिमीसंग ति देउराली र भन्ज्याङ्गमा तिम्रो मायाको पछ्यौरी ओढी हाँस्ने रमाउने इच्छाहरुलाई अधुरै छोडी म यो मरुभुमिमा आएं, यो धन सम्पती भन्नु नै कस्तो रहेछ ? आज मलाई तिमीबाट टाढा बनाइ दियो । तिमीले नै भनेकी थियौ सानु प्रदेशमा जानु भनेर तर सानु तिमीलाई खुशी दिन खोज्दा आज म तिमीबाट टाढा भएको छु, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in चिट्ठीपत्र, एकांकी, लेख/रचना
जापानले बालश्रम न्युनीकरण गर्न एक करोड सहयोग दिने
जापान सरकारले काठमाडौँ उपत्यकाका होटल तथा रेस्टुरेन्टमा काम गर्ने बालश्रमलाई न्युनीकरण र उनीहरूको संरक्षणका लागि रु.एक करोड बराबरको सहयोग प्रदान गर्ने भएको छ । जापानी दूतावासद्वारा बिहीबार आयोजित कार्यक्रममा सहयोगसम्बन्धी पत्रमा जापानी राजदूत कुमिनो ताकासी र जापानी गैरसरकारी संस्था सपला नीरको नेपाली प्रतिनिधि हिरोमी कात्सुइले हस्ताक्षर गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, समाचार