‘मितब्ययी’ बाबुरामले चियापानमै सिध्याए २७ लाख रुपियाँ


प्रधान मन्त्री भट्टराईद्वारा अर्को कीर्तिमान-
विमल गौतम, काठमाडौं, कात्तिक ३० – ‘मितब्ययी’ प्रधान मन्त्री बाबुराम भट्टराईले चियापानका लागि खर्च गरेको रकममा पनि ऐतिहासिक ‘रेकर्ड’ बनाएका छन्। प्रधान मन्त्री बनेलगत्तै खर्च मितब्ययी बन्ने घोषणा गरेका उनले दुई साताअघिमात्रै चियापानमा २७ लाख रुपियाँ खर्च गरे।

प्रधान मन्त्री कार्यालय स्रोतका अनुसार ९ हजार निम्तालु सहभागी रहेको चियापानमा यो रकम खर्च भएको हो। दसैं, तिहार, छठ र इदका अवसरमा उनले यो चियापान आयोजना गरेका थिए।
यसअघिका प्रधान मन्त्रीहरुमा माधव कुमार नेपालले चियापानमा ५ लाख रुपैयाँ तथा पुष्पकमल दाहालले ३ लाख रुपियाँ खर्च गरेका थिए।

Source: Nagarik

One response to “‘मितब्ययी’ बाबुरामले चियापानमै सिध्याए २७ लाख रुपियाँ

  1. haina hao nepalko midia harulai aru kunai kam lagne samachar paudaina ki kya hao? jaba samachar herchu khali poltics ko matrai huncha kunai gyanbardak samachar kehi hudaina.man naparne mantri ko khoilo katne man parne le tatha 2.4 hajar paket ma hale chup basne.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.