माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा कुवेतको अति रमणिय स्थान ग्रिन आईल्याण्डमा आयोजित “चौंथो वार्षिक बनभोज कार्यक्रम-२०६८” मा सहभागी भई प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्याई बनभोज कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने नेपाली राजदूतावास कुवेत, युएई एक्सचेन्ज, हिमालयन बैंक लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाहरु, बुद्दिजिबी महानुभावहरु, पत्रकारहरु तथा सम्पूर्ण नेपाली दाजुभाई-दिदीबहिनीहरुमा तपाईंहरुले गर्नुभएको सहयोगको उच्च प्रशंसा गर्दै मुरीमुरी धन्यवाद दिन चाहन्छौं । साथै भविष्यमा पनि क्लवले आयोजना गर्ने हरेक गतिविधिहरुमा यसरी नै यहाँहरुको सहयोग, सल्लाह एवं सुझाव निरन्तर रुपमा पाई नै रहनेछौं भन्ने आशा गर्दछौं ।
धन्यवाद,
आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत