बलिउडका अभिनेता अभिषेक बच्चन बाबु बनेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा आप्नो घरमा एक छोरीको जन्म भएको बताएका छन् । अभिषेकका पिता एवं बलिउडका बादशाह अमिताभ बच्चनले पनि ट्वीटर गरेका छन्-आई एम दादा टु द क्यूटेष्ट बेबी गर्ल ।
समाचार एजेन्सीहरुका अनुसार अभिषेककी श्रीमती एवं अभिनेत्री ऐश्वर्या रायलाई सोमबार राति मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी यस’bout परिवारले अरु केही बताएको छैन ।
Postd by: Shiva Paudel
Source: nline khabar