ऐश्वर्याले छोरी जन्माइन्


बलिउडका अभिनेता अभिषेक बच्चन बाबु बनेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा आप्नो घरमा एक छोरीको जन्म भएको बताएका छन् । अभिषेकका पिता एवं बलिउडका बादशाह अमिताभ बच्चनले पनि ट्वीटर गरेका छन्-आई एम दादा टु द क्यूटेष्ट बेबी गर्ल ।

समाचार एजेन्सीहरुका अनुसार अभिषेककी श्रीमती एवं अभिनेत्री ऐश्वर्या रायलाई सोमबार राति मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी यस’bout परिवारले अरु केही बताएको छैन ।

Postd by: Shiva Paudel

Source: nline khabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.