ईन्द्र भूषाल, कुवेत
कती दोषी छन् नेपाली युवा युवती जिन्दगी बर्बाद गर्नमा ??
प्रबासमा आफ्नो सबै चिजलाई टाढा राखी आफ्नो परिवारको भबिष्य अनी आफु पनि स्वयंको ब्रिद्व अवस्थालाई केही होला भनेर नै हो । जस्ले जे गफ गरेपनी कुवेतमा मात्र होईन नेपाल छाडेर बाहिर बाबु आमाले आफ्नो मुटुको टुक्रालाई तह लगाउन भनेर पठाएका हुँदैनन न त नेपाली नारिहरु नै यस्तो कहानी सिर्जना गर्न आएका हुन्छन । सबैको एउटै लक्ष्य हुन्छ केही कमाएर फर्कने अनी आफ्नो परिवारलाई खुशी दिने । पढ्नेक्रम जारी राख्नुहोस्