आठ महिनाकी छोरीको आगोमा परेर मृत्यु


रुकुमको पेउघा गाविस-२ नेपानेमा एक बालिकाको आगोमा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार मञ्जित रोकाकी आठ महिनाकी छोरीको आगोमा परेर मृत्यु भएको हो । घरमा कोही नभएको बेला बालिका आगोसहितको अँगेनामा परेको पारिवारिक स्रोतले जानकारी दिएको छ । अँगेनाको छेउमा छोरी राखेर बाहिर दाउरा लिन गएका बेला छोरी पल्टँदै अँगेनासम्म पुगेको आमा कमलाले जानकारी दिइन् । आगोमा परी घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.