Daily Archives: 15/11/2011

मलेसियाले कामदारको तलब बढाउने


मलेसियाले सबै कामदारहरुका लागि तलब बढाउने अन्तिम तयारी गरेको छ । ‘राष्ट्रिय न्युनतम तलब’ तोक्ने’bout मस्यौदा तयार पार्न सरकारद्वारा गठित एक परामर्श समितीले यस’bout विस्तृत अध्ययन गरिरहेको र यसैबर्षको अन्त्यसम्ममा अन्तिम रुप दिई राष्ट्रिय न्युनतम तलब निर्धारण गरिने भएको मलेसियाली समाचार संस्था बर्नामाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आठ महिनाकी छोरीको आगोमा परेर मृत्यु


रुकुमको पेउघा गाविस-२ नेपानेमा एक बालिकाको आगोमा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार मञ्जित रोकाकी आठ महिनाकी छोरीको आगोमा परेर मृत्यु भएको हो । घरमा कोही नभएको बेला बालिका आगोसहितको अँगेनामा परेको पारिवारिक स्रोतले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आचार्य दम्पतीलाई पुत्र-लाभ भएकोमा बधाई तथा शुभकामना !!


जय आले, कुवेत

मेनपावर एसोसियसनका सदस्य एवं हाम्रा मित्र ओम प्रकाश आचार्य र संगम आचार्यको प्रथम सुपुत्रको “न्वारन” कर्मकाण्ड पुरोहित श्री टिकाराम आचार्यबाट हिजो १४ नोभेम्बर २०११ का दिन, सु-सम्पन्न भएको छ भने नवजात शिशुको नाम सौरभ आचार्य राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मंसिर १४ आसपासमा मेरै नेतृत्वमा राष्ट्रिय सरकारः प्रधानमन्त्री


‘भ्रष्टाचार गर्ने मन्त्रीलाई हटाउँछु’
२९ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सातबुँदे सहमति कार्यान्वयन हुँदै जाँदा मंसिर १४ को आसपासमा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमितको सरकार गठन हुने दाबी गर्नुएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले का्रग्रेस-एमाले पनि आफ्नै नेतृत्वको सरकारमा आउने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

झलनाथ खनालका भाइ निलम्बित


उपचार खर्च सीधै अस्पताललाई
काठमाडौँ, कात्तिक २९ – मन्त्रिपरिषद्को आजको बैठकले अनियमितताको आरोप लागेका समाज कल्याण परिषद्का उपाध्यक्ष दाताराम खनाल, कोषाध्यक्ष रत्नबहादुर गाहा मगर र सदस्य सचिव छेवाङ नाङ्गेल लामालाई अर्को आदेश नभएसम्मका लागि निलम्बन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्