Daily Archives: 12/11/2011

यसरी जुट्यो अपाङ्ग चेलीहरुलाई आर्थीक सहयोग, कुवेतका नेपाली सँघ-संस्थाका प्रमुख लगायत सम्पूर्ण नेपालीहरुलाई धन्यवाद !


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव एवं कुवेतनेपाल डटकमका संवाददाता ईन्द्र भूषाल संकलित रकम जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापालीलाई हस्तान्तरण गर्दै..

ईन्द्र भूषाल, कुवेत । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले आयोजना गर्ने बनभोज कार्यक्रम हरेक पटक सामाजिक कार्यको लागि सहयोग उठ्ने एउटा पवित्र स्थान सावित भएको छ । फेसबुक मार्फत ५ अपांग दिदीबहिनीहरुको अति नै करुणायूक्त भिडियो हाम्रा सहकर्मी मित्र डम्मर रिमालले सेयर गरेपछी पुरै भिडियो हेर्न नपाउँदै मेरा आँखा रसाएका थिए पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको ग्रिन आईल्याण्डमा बनभोज कार्यक्रम-२०६८ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत  

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले बिगत चार बर्षदेखी लगातार आयोजना गर्दै आएको कुवेतवासी नेपालीहरुको “वार्षिक बनभोज कार्यक्रम” यसबर्ष पनि ११ नोभेम्बर २०११ मा कुवेतको अति रमणिय स्थान ग्रिन आईल्याण्ड पार्कमा बिभिन्न सांगितिक रमझम र मनोरञ्जनात्मक खेलकूदहरुको साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दिलमा बस्न भन्यो कसले ?


जानकी जानु, कुवेत
jb_janu@yahoo.com


छलकपट गरेर माया जालमा पारी तिमले
मेरो दिलमा बास बस्न तिमीलाइ भन्यो कसले ?
भावनामा अल्झिएका मनका लहर फुकाएर
अनायासै राख्न खोजे तिमलाई दिलमा लुकाएर पढ्नेक्रम जारी राख्नुहोस्