“आमन्त्रित आफन्तजन र पाहुनाहरुको उपस्थितिले बाबु-आमा साह्रै हर्षित “
ईन्द्र भुसाल, कुवेत
नेवा: गुठी कुवेतका अध्यक्ष, मेनपावर एसोसियसनका महासचिव एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सुरक्षा बिभाग प्रमुख श्री नवराज श्रेष्ठ र श्रीमती सुनिता श्रेष्ठकी कान्छी सुपुत्री मेरिना श्रेष्ठको पाँचौं जन्मोत्वस १० नोभेम्बर २०११ का दिन, भब्यरुपमा सम्पन्न्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्