Daily Archives: 11/11/2011

कुवेतमा मेरिना श्रेष्ठको पाँचौं जन्मोत्सव भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)


“आमन्त्रित आफन्तजन र पाहुनाहरुको उपस्थितिले बाबु-आमा साह्रै हर्षित

ईन्द्र भुसाल, कुवेत

नेवा: गुठी कुवेतका अध्यक्ष, मेनपावर एसोसियसनका महासचिव एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सुरक्षा बिभाग प्रमुख श्री नवराज श्रेष्ठ र श्रीमती सुनिता श्रेष्ठकी कान्छी सुपुत्री मेरिना श्रेष्ठको पाँचौं जन्मोत्वस १० नोभेम्बर २०११ का दिन, भब्यरुपमा सम्पन्न्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अब सबै जिल्लाबाट (एमआरपी) राहदानी बनाउन सकिने


काठमाडौं, कार्तिक २४ – राहदानी बनाउँदै हुनुहुन्छ? अब राजधानी धाउनुपर्दैन, आफ्नै जिल्लाबाट राहदानी पाउनुहुन्छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको केन्द्रीय राहदानी कार्यालयले शुक्रबारबाट सबै जिल्ला प्रशासन कार्यालयबाट राहदानी आवेदन लिने र सोही कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कामदार खाडीतिर भारतीयहरू नेपालतिर


– प्रकटकुमार शिशिर

– वार्षिक ३ लाखजति भारतीय नेपाल आउँछन्
– अधिकांश निर्माण कम्पनी भारतीय कामदारमा निर्भर
– रोजगारका क्षेत्रः भौतिक पूर्वाधार, आवास र व्यापारिक/औद्योगिक भवन निर्माण, फर्निचर,   कपाल काट्ने, गहना बनाउने, कपडा सिलाउने, फोहोर सफा गर्ने आदि ।

वैदेशिक रोजगारीका लागि जति नेपाली कामदार बिदेसिएका छन्, सोही अनुपातमा भारतीय कामदार आएर नेपालमा काम गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्