Daily Archives: 08/11/2011

MESC को बनभोज कार्यक्रम तयारी अवस्थामा; सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई निम्तो !!


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “चौंथो वार्षिक बनभोज कार्यक्रम-२०६८” तयारीको अन्तिम अवस्थामा रहेको आयोजकबाट जानकारी प्राप्त भएको छ । यो बनभोज कार्यक्रम नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको अवसरमा गरिने भनिएता पनी प्राविधिक कारणवश केही ढिला हुन गएको पढ्नेक्रम जारी राख्नुहोस्

कृति तथा गिती संग्रह बिमोचन गर्दै यूएईमा देवकोटा जयन्ती मनाइयो


उमाकान्त पाण्डे ‘गाउँले’

नोभेम्बर ८ अबुधाबी, यूएई । सर्वदा वाङगमय प्रतिष्ठान यूएई शाखाले गत शुक्रबार ४ नोभेम्बर २०११ का दिन यूएईको राजधानी आवुधाबीस्थित केरला सोसियल सेन्टरको हलमा १०२ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति भव्यताको साथ मनाएको छ । देवकोटा जयन्ती खासगरी लक्ष्मी पूजाको दिन मनाउने प्रचलन भएपनी प्रवासी नेपालीले आफ्नो फुर्सदिलो समय पारी मनाउने प्रचलन रही आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी साहित्य समाजको भेला सम्पन्न; नयाँ नेतृत्व चयन


राजु सुब्बा, ब्रुनाई

६ नोभेम्बर २०११ । प्रवासमा विगत एक दशक देखि क्रियाशिल प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/वेलायत (विश्व नेपाली साहित्य महासंघ आबद्ध) को भेला सम्पन्न भयो । भेलाबाट अध्यक्ष विश्वास दीप तिगेला, उपाध्यक्षद्धय जितेन्द्र चेम्जोङ र मिलन चाम्स, महासचिव आनन्द रानोहोछा, सचिव किसन राई, कोषाध्यक्ष लिम्बु नयन, सह-कोषाध्यक्ष प्रकास राई र सदस्यहरुमा क्रमशः पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु


रामकुमार श्रेष्ठ, UK

शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थल’bout सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आँखा भित्र राख्छु तिमीलाई (गीति कबिता)


मोहन आचार्य “जलद”

१) आँखा भित्र राख्छु तिमीलाई तिमी के भन्छ्यौ ?
मेरो मुटु तिमी नै हौ प्रिया तिमीले सोंच्छ्यौ ?

२) हरेक रात सुनसानीमा याद मुटुमा हुन्छ की ?
सत्य यो माया साँची युग नै पो छोटो हुन्छ की ? पढ्नेक्रम जारी राख्नुहोस्