विपाशा बसु बिकिनीका कारण चर्चामा


कहिले प्रेम प्रसंग त कहिले हट बडीका कारण चर्चामा आइरहने बलिउड नायिका विपाशा बसु फेरि एकपल्ट चर्चामा छिन् । योपल्ट भने उनी बिकिनीका कारण चर्चामा आएकी हुन् । गत साता पपस्टार लेडी गागा भारत आएको बेला विपाशाको छाया परे पनि गागा फर्केलगत्तै बिकिनी बेबी विपाशाको चर्चा बढ्न थालेको हो । बंगाली नायिका विपाशालाई नयाँ फिल्म ‘प्लेयर्स’ मा रातो बिकिनी लगाएको देख्न पाइनेछ । उनी बिकिनीको लगाउँदै बेन्चको स्विकेन्समा देखिनेछिन् । यसअघि विपाशा ‘धुम-२’ मा बिकिनीमा देखिएकी थिइन् ।

त्यसबेला उनले राम्रो देखिनका लागि स्पेसल ओरेन्ज डाइट प्रयोग गरेकी थिइन् । अभिषेक बच्चन, नील नितिन मुकेश, सोनाम कपुरको मुख्य अभिनय रहेको ‘प्लेयर्स’ आउँदो जनवरी ६ मा रिलिज हुँदैछ ।

Posted by: Dambar Rimal                                   Source: ekantipur

One response to “विपाशा बसु बिकिनीका कारण चर्चामा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.