कहिले प्रेम प्रसंग त कहिले हट बडीका कारण चर्चामा आइरहने बलिउड नायिका विपाशा बसु फेरि एकपल्ट चर्चामा छिन् । योपल्ट भने उनी बिकिनीका कारण चर्चामा आएकी हुन् । गत साता पपस्टार लेडी गागा भारत आएको बेला विपाशाको छाया परे पनि गागा फर्केलगत्तै बिकिनी बेबी विपाशाको चर्चा बढ्न थालेको हो । बंगाली नायिका विपाशालाई नयाँ फिल्म ‘प्लेयर्स’ मा रातो बिकिनी लगाएको देख्न पाइनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/11/2011
विपाशा बसु बिकिनीका कारण चर्चामा
८ वर्षमा बोल्न पाउँदा…
जिब्रोको शल्यक्रियापछि आठ वर्षीया विनिता दनुवारले शनिबार पहिलो पटक बोल्न सफल भएको देख्दा बाबु श्रीकुमारले खुसीको आँशु झारे ।मोरङको शनिश्चरेबाट उपचारमा ल्याइएकी विनिताले शल्यक्रियापछि बुवालाई बोलाएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार, विज्ञान प्रविधि
नेपालीहरुको ईज्जत सफल ब्यवसायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुको प्रिय नाम ‘डोल’
आचार्य प्रभा, कोलोराडो/अमेरिका
हामी नेपाली युवाहरु शायदै आफ्नो देशकालागी मेहनती परिश्रमी बन्न सकेनौं । यो हाम्रो हालको देशको स्थितिले बताएता पनी हामी नेपाली कुनै पनी मुलुकमा गएर आफ्नो मेहनत, परिश्रम, इमान्दारितामा अटल नै छौं । औसत बाहेक । कुनै पनी मानिसमा शिप छ, मेहनती छ , पौरखी छ तर पनी अवसरको अभाव छ भने उस्का ति सब गुणहरु ब्यर्थै हुन पुग्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
बनभोज कार्यक्रम नेपालीहरुको आपसी चिनारीको लागि उपयुक्त अवसर
राजन कल्पितको “बनभोज र मेरो हराएको पात्र” दोहोरिन सक्ला कि ?
ईन्द्र भुसाल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टइङ क्लब, काठमाण्डौ-कुवेतले गर्दै आएको वार्षिक बनभोज कार्यक्रमको तिब्ररुपमा प्रचार भईरहेको छ । क्लबले हरेक साल गर्दै आएको बनभोज यो चौंथो हो । बिगतका दिनहरुमा क्लबले गरेका हरेक बनभोज कार्य्क्रम अत्यन्तै सफल भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
तपाईंलाई रिस कत्तिको उठ्छ ???
तपाईंलाई रिस कत्तिको उठ्छ ? हुनत रिसाउनु स्वास्थको लागि राम्रो त हैन तर पनि तपाईं हामी कहिले काही कुनै कारणबस रिसाएको हुन्छौ नै। साथी भाईहरुले अनावस्यक जोक गर्दा वा कसैले आफुलाई होच्याएर बोल्दा हामीलाई रिस उठ्छ तैपनी कती डिग्री सम्मको रिस उठेको हो हामीलाई थाहा हुँदैन, सायद यसलाई नाप्ने कुनै यन्त्र पनि हामी कहाँ उपलब्ध छैन। तपाईं कतिको रिसाहा हुनुहुन्छ? यदी सामन्यतया रिसाउनु हुन्न भने आज पक्का रिसाउनु हुने छ। तपाईंलाई रिस उठने ग्यारेन्टी! नपत्याए भित्र आउनु होस् पढ्नेक्रम जारी राख्नुहोस्
नेपाली महिला कामदारहरुका लागि २४ देश सुरक्षित गन्तव्य
– भोजराज पौडेल
नेपाली महिला कामदारका लागि २४ वटा देश सुरक्षित नयाँ गन्तव्यका रूपमा रहेको एक अध्ययनले देखाएको छ । खाडी मुलुक र मलेसियामा महिला कामदार असुरक्षित हुँदै आएको बेला नयाँ सुरक्षित श्रम गन्तव्य मुलुकको पहिचान गरिएको हो ।
Posted in नेपाल समाचार