Daily Archives: 05/11/2011

हिमाली पुरुष पार्क यङ सकले हिमालमै आफुलाई समर्पण गरे


पुरु जोशी, सउल कोरिया

अन्नपूर्ण हिमालको चुचुरो माथी चढेरै छाड्ने प्रण गरि सेप्टेम्बर १९ का दिन नेपाल पुगेका प्रसिद्ध पर्वतारोही पार्क यङ सक हिमाल चढ्ने क्रममा अक्टुबर १८ मा एक्कासी सम्पर्क बिहिन भए । पढ्नेक्रम जारी राख्नुहोस्

मेरिना श्रेष्ठको पाँचौं जन्मोत्सवमा हार्दिक आमन्त्रणा !!


जय आले, कुवेत

हाम्रा स्नेही मित्र (नेवा: गुठीका अध्यक्ष, MESC का सुरक्षा बिभाग प्रमुख, मेनपावर एसोसियसनका महासचिव) श्री नवराज श्रेष्ठ र श्रीमती सुनिता श्रेष्ठकी कान्छी सुपुत्री, सुश्री मेरिना श्रेष्ठको १० नोभेम्बर २०११ मा पाँचौं जन्मोत्सव परेकोले सो दिन, कुवेतको फाहाहिलस्थित होटल अल-मास मुग्लाई ताजमहलमा (Near Gulf Mart) पढ्नेक्रम जारी राख्नुहोस्

अन्तराष्ट्रिय कलाकार मँच संसारका १२ देशमा बिस्तार, एक बर्ष भित्र ३० देशमा पुर्‍याईंदै


Int’l Artists Forum, USA

अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका १२ देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका ३० देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका ’boutमा केही जानकारीहरु पनि यसरी दिनुभएको छ पढ्नेक्रम जारी राख्नुहोस्