चीनको खाना महोत्सव फोटो फिचर


स्वादिष्ट परिकार सबैलाई मिठो लाग्छ भन्ने छैन ? पूर्वि चीनको युलिन प्रान्तमा आयोजना भइरहेको ‘खाना महोत्सव’ प्रति चीनियाको जति आकर्षण बढी रहेको छ त्यो भन्दा बढी बितृष्णा बाँकी देशका नागरिकहरुलाई यो महोत्सव प्रति भइरहेको छ । कुकुरको मासुको परिकारका लागि चीनमै युलिन प्रान्त लोकपि्रय रहेको छ । यो प्रान्तमा आयोजना भएको खाना महोत्सवमा आएका हुनाहरुलाई मासुको परिकार खुवाउन १५ हजार कुकुरको मासु तयार गरिने कार्यक्रम रहेको छ । एकसाता सम्म चल्ने यो महोत्सवमा कुकुरको माग अत्याधिक भएको कारण नजिकका ग्रामिण भेगमा कुकुरको माग पनि अत्याधिक रहेको छ ।
चीनका अधिकांश मासुका पारखीहरु युलिनको कुकुरको मासु भनेपछि र्‍याल नै काट्छन् । यसका लागि कुकुर पालकहरुले पनि मासुका पारखी अनुसार कुकुरको पालन गर्छन् । कुकुरपालकका अनुसार जति सानो कुकुर भयो त्यसको स्वाद पनि तिख्खर हुने गर्छ भने मोटोको कुकुरको मासु खल्लो हुने गर्छ ।चीनमा हजारौ बर्ष अघि देखि कुकुरको मासु खादै आइएको छ । कुकुरको मासु चीनियाहरु स्वास्थबर्धक मान्ने गर्छन् । बाँकी देशका नागरिकहरुले कुकुरको मासु घिनाउने हुनाले
Posted by: Dambar Rimal                                      Source : Ramailo bloogsansar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.