
Daily Archives: 04/11/2011
चीनको खाना महोत्सव फोटो फिचर

Posted in फोटो फिचर, विश्व समाचार
स्टिभ जब्स
समाचार– कमल दहलाई सिरानीमा राखेर एउटा पहाडको काखमा अडिएको सुन्दर बस्ती, रुकुमको पुरानो सदरमुकाम, रुकुमकोटमा एनसेलको संकेत नपाउदा म निराश भएको थिए । दह मास्तिरको डाडामा हिड्दा केही परको रोल्पाली गाउँ थवाङमा ठड्याइएको नेपाल टेलिकमको टावरले फालेको कमजोर संकेत फोनले टिपेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो
नक्कली भ्याट बिल बनाउने व्यवसायीलाई जेल हाल्ने अर्थमन्त्रीको संकेत
अर्थमन्त्री वर्षमान पुनले नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने उद्योगी व्यवसायीहरुलाई जेल हाल्नेसम्मको कारबाही हुने संकेत गरेका छन् । उनले जन प्रतिनिधिहरुबाट समेत त्यस्तो सुझाव आइरहेकोले सरकार त्यस विषयमा गम्भीर भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र, सन्देश
कसैको विरोधले शान्ति प्रक्रिया रोकिँदैन : उपप्रधान मन्त्री गच्छदार
वीरगन्जमा सुरक्षा अन्तर्क्रिया-
उपेन्द्र लामिछाने, सिमरा, कात्तिक १८- उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारले अब कसैको विरोधले शान्ति तथा संविधान लेखन प्रक्रिया नरोकिने बताएका छन्। उनले शान्ति तथा संविधान नेपाल र नेपाली जनताको आवश्यकता रहेकाले सानातिना अवरोधले त्यसलाई नरोक्ने पनि सुनाए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
८ देखि २४ हजार बराबरको ९९ जनालाई निशुल्कः शल्यकृया
दिननाथ बराल-कार्तिक १८,पोखरा/ लायन्स क्लव अफ पोखरा आँगन र अमेरिकाको सामाजिक संस्था वर्ल्ड आट रिच फाउण्डेशनको संयुक्त आयोजनामा पोखरामा भएको निशुल्कः स्वास्थ्य शिविरमा ९९ जनालाई निशुल्क शल्यकृया गरीएको छ । ८ देखि २४ हजार रुपैयासम्म खर्च लाग्ने विरामीहरुको सल्यकृया गरीएको क्लबका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपाललाई आर्थिक सहयोग रोक्ने अमेरिकी चेतावनी
काठमाण्डौ,१८ कात्तिक/ अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालको बाटो हुँदै तेश्रो मुलुक जान नदिए नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ । चीनबाट भागेर नेपाल आएका तिब्बती शरणार्थीलाई अमेरिका लगायतका तेश्रो मुलुक जान ‘एक्जिट भिषा’ उपलब्ध नगराए नेपाललाई गर्दै आएको लाखौँ डलरको सहयोग रोक्ने चेतावनी अमेरिकाले दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र, समाचार