Daily Archives: 04/11/2011

चीनको खाना महोत्सव फोटो फिचर


स्वादिष्ट परिकार सबैलाई मिठो लाग्छ भन्ने छैन ? पूर्वि चीनको युलिन प्रान्तमा आयोजना भइरहेको ‘खाना महोत्सव’ प्रति चीनियाको जति आकर्षण बढी रहेको छ त्यो भन्दा बढी बितृष्णा बाँकी देशका नागरिकहरुलाई यो महोत्सव प्रति भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्टिभ जब्स


 समाचार– कमल दहलाई सिरानीमा राखेर एउटा पहाडको काखमा अडिएको सुन्दर बस्ती, रुकुमको पुरानो सदरमुकाम, रुकुमकोटमा एनसेलको संकेत नपाउदा म निराश भएको थिए । दह मास्तिरको डाडामा हिड्दा केही परको रोल्पाली गाउँ थवाङमा ठड्याइएको नेपाल टेलिकमको टावरले फालेको कमजोर संकेत फोनले टिपेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नक्कली भ्याट बिल बनाउने व्यवसायीलाई जेल हाल्ने अर्थमन्त्रीको संकेत


अर्थमन्त्री वर्षमान पुनले नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने उद्योगी व्यवसायीहरुलाई जेल हाल्नेसम्मको कारबाही हुने संकेत गरेका छन् । उनले जन प्रतिनिधिहरुबाट समेत त्यस्तो सुझाव आइरहेकोले सरकार त्यस विषयमा गम्भीर भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

कसैको विरोधले शान्ति प्रक्रिया रोकिँदैन : उपप्रधान मन्त्री गच्छदार


वीरगन्जमा  सुरक्षा अन्तर्क्रिया-
उपेन्द्र लामिछाने, सिमरा, कात्तिक १८- उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारले अब कसैको विरोधले शान्ति तथा संविधान लेखन प्रक्रिया नरोकिने बताएका छन्। उनले शान्ति तथा संविधान नेपाल र नेपाली जनताको आवश्यकता रहेकाले सानातिना अवरोधले त्यसलाई नरोक्ने पनि सुनाए। पढ्नेक्रम जारी राख्नुहोस्

८ देखि २४ हजार बराबरको ९९ जनालाई निशुल्कः शल्यकृया


दिननाथ बराल-कार्तिक १८,पोखरा/ लायन्स क्लव अफ पोखरा आँगन र अमेरिकाको सामाजिक संस्था वर्ल्ड आट रिच फाउण्डेशनको संयुक्त आयोजनामा पोखरामा भएको निशुल्कः स्वास्थ्य शिविरमा ९९ जनालाई निशुल्क शल्यकृया गरीएको छ । ८ देखि २४ हजार रुपैयासम्म खर्च लाग्ने विरामीहरुको सल्यकृया गरीएको क्लबका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई आर्थिक सहयोग रोक्ने अमेरिकी चेतावनी


काठमाण्डौ,१८ कात्तिक/ अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालको बाटो हुँदै तेश्रो मुलुक जान नदिए नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ । चीनबाट भागेर नेपाल आएका तिब्बती शरणार्थीलाई अमेरिका लगायतका तेश्रो मुलुक जान ‘एक्जिट भिषा’ उपलब्ध नगराए नेपाललाई गर्दै आएको लाखौँ डलरको सहयोग रोक्ने चेतावनी अमेरिकाले दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारद्धारा संविधान संशोधन विधेयक दर्ता


१८ कात्तिक, काठमाडौं । राज्य पुनःसंरचनाका लागि आयोगको सट्टा विज्ञहरुको समूह गठनका लागि सरकारले अन्तरिम संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।
संसदीय व्यवस्थामन्त्री गोपाल किराँती र कानुनमन्त्री बृजेशकुमार गुप्ताले शुक्रबार अन्तरिम संविधान २०६३ को ११ औं संशोधन विधेयक सचिवालयमा दर्ता गराउनु भएको हो । विधेयकमा राज्य पुनःसंरचना आयोगको सट्टा विज्ञहरुको समूह गठन गर्ने उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्