प्रतीक्षा.. !!


चुगेन्द्र ताम्ली, साउदी अरब


हुरी बनि बतासिएर आऊ तिमि
म साथ उड्ने प्रतीक्षामा छु
बादल बनि मंडारिएर आऊ तिमि
म पानी झार्ने प्रतीक्षामा छु

बिजुली बनि चम्कीएर आऊ तिमि
म चट्टयाङ बन्ने प्रतीक्षामा छु
घाम बनि उजालीएर आऊ तिमि
म संसार देखाउने प्रतीक्षामा छु

आगो बनि दन्किएर आऊ तिमि
म साथ जल्ने प्रतीक्षामा छु
पानी बनि बगेर आऊ तिमि
म ताल बन्ने प्रतीक्षामा छु

फूल बनि फुलेर आऊ तिमि
म बास्ना छर्ने प्रतीक्षामा छु
माया बनि खुलेर आऊ तिमि
म साइनो गाँस्ने प्रतीक्षामा छु

रचना: चुगेन्द्र ताम्ली
धनकुटा, जितपुर ६ आन्द्रुंग
हाल: दमाम, साउदी अरब

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.