Daily Archives: 02/11/2011

बट र आसिफ ‘स्पोट फिक्सिङ’मा दोषी


१५ कात्तिक, काठमाडौं । लण्डनको एक अदालतले पाकिस्तानी पूर्व कप्तान सलमान बट र क्रिकेटर मोहम्मद आसिफलाई ‘स्पोट फिक्सिङ’मा दोषी ठहर गरेको छ । उनीहरुमाथि २ देखि ७ वर्षसम्मको सजाय हुन सक्ने बताइएको छ । सजायको फैसला आगामी साता हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

सातबुँदेले गत्यावरोध तोडियोः प्रधानमन्त्री


१६ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेसी मोर्चाबीच मंगलबार भएको सातबुँदे सहमतिले जारी राजनीतिक गत्यावरोध अन्त्य भएको बताउनुभएको छ ।प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेसी मोर्चाबीच मंगलबार भएको सातबुँदे सहमतिले जारी राजनीतिक गत्यावरोध अन्त्य भएको बताउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रतीक्षा.. !!


चुगेन्द्र ताम्ली, साउदी अरब


हुरी बनि बतासिएर आऊ तिमि
म साथ उड्ने प्रतीक्षामा छु
बादल बनि मंडारिएर आऊ तिमि
म पानी झार्ने प्रतीक्षामा छु पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा सेकेन्ड ह्याण्ड मोबाइलको बजार फस्टाउदै


बजार प्रतिस्पर्धासँगै मोबाइल कम्पनीहरूले सस्तो मूल्यमा विभिन्न डिजाइन र फङ्सन भएका मोबाइल निकाल्ने र मोबाइल किन्ने क्रम बढेपछि सेकेन्ड ह्याण्डका मोबाइलको बिक्री बढेको हो । त्यहीअनुरूप विद्यार्थी, जग्गादलाल, कर्मचारीलगायत अन्य व्यक्तिहरू नयाँ मोबाइलका लागि पुरानो मोबाइल बेच्न थालेपछि सेकेण्ड ह्याण्ड मोबाइल पसल फस्टाएको व्यापारीहरू बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्