केदारनाथ खरेल, मालिया/कुवेत
सहयोगी र दयालुता तिम्रो थियो राम्रो छवी
महान व्यक्तित्वका धनि हौ तिमी महाकवी
नेपाली साहित्य क्षेत्रलाई उच्चकोटी बनाउने
शिक्षाको दियो बाली विश्वमा नाम चिनाउने -१ पढ्नेक्रम जारी राख्नुहोस्
केदारनाथ खरेल, मालिया/कुवेत
सहयोगी र दयालुता तिम्रो थियो राम्रो छवी
महान व्यक्तित्वका धनि हौ तिमी महाकवी
नेपाली साहित्य क्षेत्रलाई उच्चकोटी बनाउने
शिक्षाको दियो बाली विश्वमा नाम चिनाउने -१ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
कृष्ण थापा, इजरायल
२९ अक्टोबर २०११ का दिन, अनेसास इजरायल च्याप्टरको आयोजनामा इजरायलको तेलअभिव शहरस्थित माल्का वेवीकेयरको हलमा १०२औँ देवकोटा जयन्ती तथा इजरायली भूमिमा रहेर नेपाली साहित्य लेखनमा लागिरहनु भएकी सकृय साहित्यानुरागी पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
‘हामी नोभेम्बर ५ तारिख फेसबुकको हत्या गर्दै छौं ।’ सोसियल नेटवर्किङ्ग साइट फेसबुकमै यस्तो सन्देश देखिन थालेपछि अहिले फेसबुक प्रयोगकर्तामा एउटा कौतुहलता जागेको छ । के साँच्चै नोभेम्बर ५ मा फेसबुक बन्द हुन्छ ? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
– सुशील खड्का
बुधराम थारु, कृषक, बर्दिया
करिब २० वर्षपहिले घना जंगल रहेको भुरीगाउँ यति ठूलो बजार होला भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । मैले यो खाल्डोमा व्यवसाय सुरु गर्दा हराभरा जंगल थियो । भुरीगाउँसँग मेरो नजिकको सम्बन्ध छ । एक त यहींको पुरानो बासिन्दा, सँगै व्यवसायको आधार । पहिले सानो किराना पसलबाट व्यवसाय गर्दा दैनिक ४ सय रुपैयाँ बचत गर्थें । त्यसैको कमाइ अहिले कोल्ड स्टोरमा लगाएको छु ।