मिस वर्ल्डमा मिस नेपाल


मिस नेपाल मलिना जोशी यतिखेर लण्डनमा छिन् आगामी कात्तिक २० गते हुने मिस वर्ल्ड प्रतियोगितामा भाग लिन । अन्तिम प्रतिस्पर्धाअघि लण्डनमा बिभिन्न चरणमा प्रतियोगिताहरु भइरहेका छन् । हिजोमात्र भएको टप मोडल कन्टेस्टेन्ट प्रतिस्पर्धामा मलिनाले नेपालको प्रतिनिधित्व गरिन । कालो गाउनमा आधा बक्षस्थल देखाउँदै र्‍याम्पमा उत्रिएकी मलिनाले सेमि फाइनलिष्टको सूचीमा भने पुग्न सकिनन् । अन्य वीस मुलुकका प्रतिनिधि सेमिफाइनलमा पुगेका छन् । यसपछि पनि मलिनाले बिभिन्न प्रतियोगितामा भाग लिनेछिन् । यसपटकलाई हेरौं मिस वल्र्डमा भाग लिइरहेकी मलिनाका केही तस्वीरहरुः

 Posted by: Shiva Paudel

Source: Nlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.