Daily Archives: 01/11/2011

भएका छन् (गजल)


मनोज काफ्ले ‘मनसुन’


जसका मुख बोल्नलाई छुरा भएका छन्
उसैका मनबाट यस्ता कुरा भएका छन्

तिमी मन्दिर हौ म हुन्छु फूलको बजार
भन्नेहरुका सपना कहाँ पुरा भएका छन् ? पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको बनभोजमा रमाउन १० दिन मात्र बाँकी


ईन्द्र भूषाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको छुट्टै एउटा पहिचान र लामो इतिहास हुँदाहुँदै पनि यसपालीको दिपावलीमा यस क्लबले आफ्नो राष्ट्रको नाम रोशन पार्न आगामी फेब्रुअरीमा सञ्चालन  हुनगई रहेको E-SAF-C फूटबल च्याम्पियनशिपको सहयोगार्थ देउसी-भैलो कार्यक्रम एउटा उल्लासमय बातावरणमा सम्पन्न गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

नक्कली केपी र बाबुराम


मेरी बास्सै’ टेलिफिल्म पहिलो पटक हेर्ने दर्शक एकपटक झुक्किन्छन् । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र एमाले नेता केपी ओलीकै भेष र बोलीमा अभिनय गर्ने दुरुस्त अनुहार देखेर दर्शक नझुक्किऊन् पनि कसरी । बोली उस्तै, भेष उस्तै, अभिनय उस्तै र हिँडाइ पनि । पढ्नेक्रम जारी राख्नुहोस्

साँस्कृतिक मञ्चको ‘थापालाई कार्वाही’ भन्ने समाचारको खण्डन गर्दै, राज थापाद्वारा प्रेस बिज्ञप्ती जारी !


नेपालकुवेत डटकम बाट सम्प्रेषित थापालाई कार्वाही र संस्कृति विरोधी भएको आरोप सहितको विषयमा छापिएको समाचारमा म घोर आपप्ति व्यक्त गर्दछु । मेरो ’boutमा पटक पटक नेपालकुवेत डटकम बाट प्रकाशित समाचारले मेरो व्यक्तिगत चरित्र हत्या गर्ने दुश्साहस गरेको मलाई लागेको छ । नेपालकुवेत साँस्कृतिक मञ्चको कार्यसमितिको बैठकमै मैले सेल्टर सञ्चालनको लागि देउसी-भैलो खेल्ने भन्ने प्रस्तावमा पूर्ण असहमती जनाई संस्थामा आफु रहन नसक्ने भन्दै मौखिक राजिनामा दिईसकेको छु । पढ्नेक्रम जारी राख्नुहोस्

ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न


आचार्य प्रभा, डेन्वर/कोलोराडो

३१ अक्टोबर । ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोद्वारा गत अक्टोबर ३० तारिक शनिबारका दिन, सांस्कृतिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि कोलोराडोका जोसेफ विस्मेन होर्थर (इन्टरग्रेसन प्रोग्राम सुपर भाईजर) हुनुहुन्थ्यो भने कार्यक्रमका अध्यक्ष श्रीमती मेनुका नेपाल हुनुहुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

मिस वर्ल्डमा मिस नेपाल


मिस नेपाल मलिना जोशी यतिखेर लण्डनमा छिन् आगामी कात्तिक २० गते हुने मिस वर्ल्ड प्रतियोगितामा भाग लिन । अन्तिम प्रतिस्पर्धाअघि लण्डनमा बिभिन्न चरणमा प्रतियोगिताहरु भइरहेका छन् । हिजोमात्र भएको टप मोडल कन्टेस्टेन्ट प्रतिस्पर्धामा मलिनाले नेपालको प्रतिनिधित्व गरिन । पढ्नेक्रम जारी राख्नुहोस्

महाकवी देवकोटाको छवी


केदारनाथ खरेल, मालिया/कुवेत


सहयोगी र दयालुता तिम्रो थियो राम्रो छवी
महान व्यक्तित्वका धनि हौ तिमी महाकवी
नेपाली साहित्य क्षेत्रलाई उच्चकोटी बनाउने
शिक्षाको दियो बाली विश्वमा नाम चिनाउने -१ पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलमा १०२ औं देवकोटा जयन्ती तथा “ममताको आँचल” विमोचन कार्यक्रम सम्पन्न


कृष्ण थापा, इजरायल

२९ अक्टोबर २०११ का दिन, अनेसास इजरायल च्याप्टरको आयोजनामा इजरायलको तेलअभिव शहरस्थित माल्का वेवीकेयरको हलमा १०२औँ देवकोटा जयन्ती तथा इजरायली भूमिमा रहेर नेपाली साहित्य लेखनमा लागिरहनु भएकी सकृय साहित्यानुरागी पढ्नेक्रम जारी राख्नुहोस्