प्रधानमन्त्रीले आज जनतासँग प्रत्यक्ष टेलिफोन सम्वाद गर्ने


१४ कात्तिक काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कामकारबाही’bout जनगुनासो सुन्न आज दोस्रोपल्ट सरकार नियन्त्रित रेडियो नेपालबाट सर्वसाधारणसाग प्रत्यक्ष रेडियो संवाद गर्नुहुने भएको छ । भट्टराईले आज राति ८ बजेर १० मिनेटदेखि ९ बजेसम्म एक घण्टा रेडियो नेपालको स्टुडियोबाट प्रत्यक्ष टेलिफोन संवाद् गर्नुका साथै सरकारका भावी योजना’bout जानकारी गराउने प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ । भट्टराईले यसअघि गत असोज १५ गते पनि रेडियो नेपालबाट जनतासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । प्रधानमन्त्रीसँग टेलिफोन सम्वाद गर्न ४२२१७२१ वा ४२२१७३६ नम्बरमा सिधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको रेडियो नेपालका वरिष्ठ समाचार सल्लाहकार सन्तोष पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । इमेलमार्फत् पनि प्रधानमन्त्रीसँग आफ्ना जिज्ञासा, गुनासो र सरोकार राख्न सकिने व्यवस्था मिलाइएको पौडेलले बताउनुभयो । सर्वसाधारणले इमेलमार्फत आफ्ना सुझाव, जिज्ञाशा र वा गुनासो व्यक्तगर्न pm.radionepal@gmail.com मा इमेल गर्न सक्नेछन् ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.