Daily Archives: 31/10/2011

नेपालकुवेत साँस्कृतिक मञ्चको प्रेस बिज्ञप्ती !!


Advertisements

प्रधानमन्त्रीले आज जनतासँग प्रत्यक्ष टेलिफोन सम्वाद गर्ने


१४ कात्तिक काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कामकारबाही’bout जनगुनासो सुन्न आज दोस्रोपल्ट सरकार नियन्त्रित रेडियो नेपालबाट सर्वसाधारणसाग प्रत्यक्ष रेडियो संवाद गर्नुहुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आजदेखि विश्व ७ अर्ब मानिसको साझा घर


१४ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या आजदेखि सात अर्ब पुग्ने जनाएको छ । आज भन्दा १२ वर्षअघि अर्थात सन् १९९९ मा राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा यसअघि विश्वको जनसंख्या ६ अर्ब रहेको मानिँदै आइएको थियो । पछिल्लो ५० वर्षमा विश्व जनसंख्यामा दुई अङ्कको दरले वद्धि भएको संयुक्त राष्ट्र संघले जनाएको छ । आजभन्दा १२ वर्ष अघि सार्वजनिक भएको तथ्याङ्कअनुसार विश्व जनसंख्या ६ अर्ब थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अ.ने.सा.स कोलोराडोले १०२ औं देवकोटा जयन्ति भव्यतापूर्वक मनायो


आचार्य प्रभा, डेन्भर/कोलोराडो

अक्टोबर २९ । हरेक बर्ष झैं यो बर्ष पनि महाकबि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ति अ.ने.सा.स कोलोराडो च्यापटरले २९ अक्टोबर २०११ शनिवारका दिन, बडो भब्यताकासाथ मनाएको छ । देवकोटा जयन्तिको साथै बरिष्ठ साहित्यकार कबि शैलेन्द्र साकार र बरिष्ठ गायक/संगीतकार एवं लेखक हिरण्य भोजपुरेको सम्मान कार्यक्रम पनि सो अवसरमा अ.ने.सा.स कोलोराडोले सम्पन्न गरेको छ ।

तारा अधिकारीको उद्घोषण तथा कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वबाट संचालित उक्त कार्यक्रमको प्रथम चरणमा आसन ग्रहणको कार्यक्रम थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Three international carriers plan to link Kathmandu


A rebound in tourist arrivals in the last two years has prompted a number of international airlines to connect Nepal. Aeroflot, Sri Lankan Airlines and RAK Airways have shown interest in flying to Kathmandu in the near future. पढ्नेक्रम जारी राख्नुहोस्