इन्द्रेणी शर्मा “जलद”
के तिमीले मेरा कथा सुन्दैनौ शिलाजीत ? मेरा पनि तिम्रो आमाको जस्तो करुण कहानी छ, म सारा कुरा अर्को दिन सुनाउछु आज हामी शत्रु पक्षको घेरा बंदिमा छौं । हेर, जिन्दगीमा केवल एक पुरुष मैले चुनेकीछु त्यों तिमी हौ, शिलुजा के तिम्रो चाला यो ? तिमीले मेरो भावना बुझ्ने कोशीश किन गर्दिनौ ? म जीवनमा पारिबारिक बंधनको बिषयमा आफ्नो कदम कदापि रोक्न सक्दिन म आफ्नो लक्ष्यको लागी मृत्यु अगाल्न सक्छु तर यो मायावी कुरा नसुनाऊ शिलुजा । पढ्नेक्रम जारी राख्नुहोस्