विदेशको जेल !!


चुगेन्द्र ताम्ली, साउदी अरब


निलो आकासको छानो
फलामका ति चिसो भित्ताहरु
आफ्नो मुटुलाई तताएरै
बसेका छन् ति बिचारहरु

एक असिष्ट शब्दसँगै
एक थालमा रोटि र पानी
त्यो कालो कोठिभित्र बसी
एक मुठी सास बचाउँदै

रुन्छ तिनको मन यहाँ
पिडा कसले बुझीदिन्छ ?
तिनी माग्छन रिहाइको भिख
यहाँ कसले सुनिदिन्छ ??

रचना: चुगेन्द्र ताम्ली
धनकुटा, अर्खौले, जितपुर-६
हाल: साउदी अरब

Posted by: Jay Ale

One response to “विदेशको जेल !!

  1. Thank you Daa, for posted my poem.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.