ईन्द्र भूषाल, कुवेत
बर्ष दिनको तिहारमा मैले टिका लाउँदा खेरी
बैनीको अनुहारमा खुशीयाली छाउँदा खेरी
सम्झी राख्छु कुवेतमा मेरो बैनी रैछ भनी
पर्खि बस्छु अर्को तिहार अब कहिले आउँछ भनी पढ्नेक्रम जारी राख्नुहोस्
ईन्द्र भूषाल, कुवेत
बर्ष दिनको तिहारमा मैले टिका लाउँदा खेरी
बैनीको अनुहारमा खुशीयाली छाउँदा खेरी
सम्झी राख्छु कुवेतमा मेरो बैनी रैछ भनी
पर्खि बस्छु अर्को तिहार अब कहिले आउँछ भनी पढ्नेक्रम जारी राख्नुहोस्
राणाकालीन समयमा पश्चिम नेपालमा भएको भौतिक पूर्वाधारको विकासबाट प्रभावित भएर घन्टाघर बनाइएको हो त्यही बूढो घन्टाघरले अहिले बटुवालाई सही समयसमेत बताउन नसक्ने भएको छ । रेखदेखकर्ताको बेवास्ताका कारण ‘राष्ट्रिय धरोहरको सम्मान’ घन्टाघर थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । घन्टाघरको छातीमा टाँसिएको घडीले बटुवालाई मात्रै अल्मल्याउँछ वा आफैँ पनि अल्मलिँदै बुढेसकालको लामो दिन बिताइरहेछ, उसैलाई थाहा छैन । त्यसैले त कवि भूपी शेरचनले उतिवेलै घन्टाघरको अर्थ खोज्ने कोसिस गरेका थिए । भूपीका शब्दमा ‘एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी छातीमा झुन्ड्याएर’ उभिइमात्र रहेछ घन्टाघर । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल, नेपाल समाचार
“बिजेता र उप-बिजेताको दुईवटै उपाधी पुन. एकचोटी SDFC को कब्जामा”
जय आले, कुवेत
क्रेज नेपाल युवा क्लव, कुवेतको आयोजनामा २८ अक्टोबर २०११ भाईटिकाको दिन, कुवेतमा अन्तर-नेपाली भलिवल प्रतियोगिता कुवेतको मंगाफ भलिबल मैदानमा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
चुगेन्द्र ताम्ली, साउदी अरब
निलो आकासको छानो
फलामका ति चिसो भित्ताहरु
आफ्नो मुटुलाई तताएरै
बसेका छन् ति बिचारहरु पढ्नेक्रम जारी राख्नुहोस्