द्वन्द भित्र मुलुक अचेल (लक्ष्मी जयन्ती बिशेष)


– सुनील संगम


द्वन्द भित्र मुलुक अचेल जल्न थाल्यो देवकोटा
कुन्नि के के तन्त्र भन्दै वल्न थाल्यो देवकोटा

आहा कति राम्रा थिए मुना-मदन शाकुन्तल
तर यहाँ अरु नै पो चल्न थाल्यो देवकोटा

तिम्रा कविताहरुमा पनि परिबर्तन चाहे क्यारे
अनायासै निर्दोस सालिक ढल्नको थाल्यो देवकोटा

तिमीले जे जे भने पनि मन्दिर पुज्नेकै भिड छ
सेवा गर्ने हातहरु त गल्न थाल्यो देवकोटा

कहा छन खै शान्ति सदभाव नभेटेको धेरै भयो
जसले सक्यो उसले अब छल्न थाल्यो देवकोटा !!

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.