– सुनील संगम
द्वन्द भित्र मुलुक अचेल जल्न थाल्यो देवकोटा
कुन्नि के के तन्त्र भन्दै वल्न थाल्यो देवकोटा
आहा कति राम्रा थिए मुना-मदन शाकुन्तल
तर यहाँ अरु नै पो चल्न थाल्यो देवकोटा पढ्नेक्रम जारी राख्नुहोस्
– सुनील संगम
द्वन्द भित्र मुलुक अचेल जल्न थाल्यो देवकोटा
कुन्नि के के तन्त्र भन्दै वल्न थाल्यो देवकोटा
आहा कति राम्रा थिए मुना-मदन शाकुन्तल
तर यहाँ अरु नै पो चल्न थाल्यो देवकोटा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सकृयतामा कुवेतमा २६ अक्टोबर २०११ (लक्ष्मी पूजा)को दिन, बेलुकीको ठिक ७.०० बजेदेखी शुरु गरिएको देउसी-भैलो कार्यक्रम मध्यरातको ३.०० बजे सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा, MESC गतिविधि
नेपाल संवत्को नयाँ वर्ष आज देशका विभिन्न भागमा मनाइँदैछ। काठमाडौँमा यस पटक सांस्कृतिक र्यालीपछिको सभा टुँडिखेलमा गरिँदैछ। अघिल्ला वर्षहरुमा यस्ता सभा बसन्तपुरमा हुँदै आएको थियो। सभामा प्रधानमन्त्री बाबुराम भट्टराई प्रमुख अतिथि रहनेछन्। ११३२ वर्षअघि शङ्खधर साख्वाले काठमाडौँ उपत्यकाका गरिबको ऋण मोचन गरी नेपाल संवत्को प्रारम्भ गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
– अनुप भट्टराई
उज्यालोहरुको पर्व अर्थात तिहार प्रत्येक नेपालीको घर आँगनमा आईसकेको छ । मंगलबारबाट यमपञ्चक पनि सुरु भईसेको छ । विशेषत: दिदीभाईको स्नेह साटासाट गर्ने तिहारको यो मौसम अर्थात भाईटिका पर्सी ११ गते शुक्रबार परेको छ । जसरी आम नेपालीको घरमा यो पर्वले पाईला टेकेको छ त्यसरी नै नेपाली चलचित्रकर्मीमा पनि तिहारको रौनकले छोईसकेको छ ।चौबिस घण्टा सुटिङमा ब्यस्त रहने कलाकारहरु आज लक्ष्मी पुजाको दिनदेखि फ्रि पनि भएका छन् । सुटिङका सम्पूर्ण कार्यहरु स्थिगित गरी सवै चलचित्रकर्मी फेस्टिभलको मुडमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
– दीपक सापकोटा
माघको दोस्रो हप्ता मध्याहृनको करिब १२ बजे कोठामा छिर्ने घामको लोभमा कुर्सीलाई झ्यालतिर बढाएर कम्प्युटरमा केही खोजिरहेको थिएँ । के खोजे नेटमा त्यो पनि आँफैलाई राम्ररी थाहा थिएन । शरीर सन्चो नभएकोले होला, त्यति फूर्ति पनि थिएन । अफिसको काम, घरको आफ्नो, सबैतिरको टेन्सनले के काम गर्ने, के काम नगर्ने दोधारमा रुमलिँदै थिए । मोबाइलमा घन्टी बज्यो । पहिलो पटकको घन्टी मैले त्यति वास्ता गरिन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास