कुवेतमा देउसी-भैलो भब्यताका साथ खेलिंदै


जय आले, कुवेत  

कुवेतमा आज लक्ष्मी पूजाको दिन बेलुकीको ७.०० बजेदेखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सकृयतामा देउसी-भैलो कार्यक्रम भव्यताका साथ चलिरहेको छ । यो देउसी-भैलो क्लवको आयोजनामा आगामी फेब्रुअरी २०१२ मा सञ्चालन हुन गईरहेको दोश्रो सार्क स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ खेलिएको हो ।

क्लवको देउसी-भैलो कार्यक्रममा खुलेर दान गर्नुहुने कुवेतवासी नेपाली दानबिरहरुको घुँईंचो नै लागेको छ । क्लवले हवाली, जिलिव हुँदै अहिले मंगाफ फाहाहिलमा देउसी खेलिरहेको छ । क्लवसँग देउसी-भैलो कार्यक्रममा स्थानिय नेपाली कलाकारहरु लगायत व्यापक कुवेतवासी नेपालीहरुको समेत सहभागीता रहेको छ ।

ताजा अपडेटको लागि कुवेतनेपाल डटकम हेर्दै गर्नुहोला ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.