क्रिकेट संघ पुनर्गठनको तयारी


८ कात्तिक, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री कमला रोकाले नेपाल क्रिकेट संघ पुनर्गठनको तयारी गर्नुभएको छ ।मन्त्री रोकाले टंक आङबुहाङको नेतृत्वमा २१ सदस्यीय क्रिकेट संघ पुनर्गठनको अन्तिम तयारी गर्नुभएको स्रोतले जनाएको छ । आङबुहाङ सरकार नेतृत्वकर्ता एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं लिम्बुवान राज्य समितिका सचिव हुन् । स्रोतका अनुसार मन्त्री रोकाले मंगलबार साँझसम्म आङबुहाङ नेतृत्वमा नयाँ टोली घोषणा गर्ने तयारी गर्नुभएको छ ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.