चुगेन्द्र ताम्ली, साउदी अरब
काँधमा एउटा झोला भिरेर
आसाको महललाई पछ्याउँदै
सिरमा नेपाली गौरबको टोपी
हजारौं कर्तब्य बोकेर..
लाग्दैछ उ धेरै टाढा
आस्मा र जमिलाई भुलेर
उ उदास छ हाँसो दिई
अरुको मुस्कानमा साथ दिंदै
गारो छ जिन्दगी धान्न
तर उ कोशिससँग लडिरहेको छ !!
चुगेन्द्र ताम्ली, धनकुटा
हाल: साउदी अरब
Posted by: Jay Ale